स्वास्थ्य मन्त्री खतिवडा र भारतीय राजदूत क्वात्राबीच भेटवार्ता – Naya Bikalpa
October 18, 2026, Sunday      Epaper

स्वास्थ्य मन्त्री खतिवडा र भारतीय राजदूत क्वात्राबीच भेटवार्ता


नयाँ विकल्प,

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडासँग नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले सोमबार भेटबार्ता गरेका छन् ।

भेटमा नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धको महत्वपूर्ण पाटोका रुपमा स्वास्थ्य क्षेत्रको सहकार्य थप अगाडि बढाउनुपर्ने बारे छलफल भएको हो ।

मन्त्री विरोध खतिवडाले कोभिड–१९ को महामारीको विषम परिस्थितिमा पनि भारतबाट नेपालमा औषधि, अक्सिजनलगायत अन्य स्वास्थ्य सामग्रीको निरन्तर रुपमा आपूर्ति हुनु अत्यन्तै सराहनीय रहेको बताए ।


मन्त्री खतिवडाले नेपालमा मिर्गौलाका बिरामीहरु बढ्दै गइरहेको भन्दै करिब २०० वटा डाइलाइसिस मेसिन उपलब्ध गराई दिनसमेत अनुरोध आग्रह गरेका छन् । ।

सम्बन्धित समाचार

लगानी बोर्डका पूर्वसिइओ सुशील भट्ट पक्राउ
लगानी बोर्डका पूर्वसिइओ सुशील भट्ट पक्राउ
  • २०७८ कार्तिक १५, २१: ०१

काठमाडौँ ।  काठमाडौ लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील भट्ट पक्राउ परेका छन्। शनिबार ललितपुरको सानेपाबाट भट्टलाई पक्राउ...

आज महाअष्टमी पर्व, दुर्गा भवानीको विशेष पूजाआराधना गरिँदै
आज महाअष्टमी पर्व, दुर्गा भवानीको विशेष पूजाआराधना गरिँदै
  • २०७८ कार्तिक १५, २१: ०१

काठमाडौं : आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरूले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्य रूपमा...

काठमाडौंबाट खोटाङ जाँदै गरेको गाडी सुनकोसीमा खस्यो, तीन जनाको मृत्यु
काठमाडौंबाट खोटाङ जाँदै गरेको गाडी सुनकोसीमा खस्यो, तीन जनाको मृत्यु
  • २०७८ कार्तिक १५, २१: ०१

काठमाडौं : काठमाडौंबाट खोटाङ जाँदै गरेको गाडी सुनकोसी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार को १...