
नयाँ विकल्प,
काठमाडौं – कोरोनाभाइरसको संक्रमण दर बढेदै गएपछि बन्द गरिएको पशुपतिनाथ मन्दिर शुक्रबारबाट खुल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले गत माघ २३ गते जारी गरेको आदेश अनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी भक्तजनहरुको दर्शनका लागि खुला गर्न लागिएको पशुपति क्षेत्र विकास कोषले सूचनामार्फत जानकारी दिएको हो । मन्दिरमा जनस्वास्थ्य मापदण्ड पालना गरी एक पटकमा ५० जना भन्दा बढी नहुने गरी पूजा, ध्यान वा प्रार्थना गर्न गराउन सकिने प्रशासनको आदेशमा भनिएको छ ।
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...