
नयाँ विकल्प,
काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले स्थानीय तह निर्वाचनमा पार्टीले एक्लै प्रतिस्पर्धा गर्नुपर्ने बताएका छन् । बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्न नहुने उनले बताएका हुन् । पार्टीको अस्तित्व जोगाउनका लागि अन्य पार्टीसँग नमिली स्थानीय तहको चुनावमा सहभागि हुनुपर्नुपर्ने उनको भनाइ छ । स्थानीय तह निर्वाचनलगायतका विषयमा छलफल गर्न बिहीबार पार्टी कार्यालय सानेपामा कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको थियो ।
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...