
नयाँ विकल्प,
काठमाडौं – हृदयेश त्रिपाठीको नेतृत्वमा जनता प्रगतिशील पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। त्रिपाठीको नेतृत्वमा ३३ जनाको सनाखत सहित सो पार्टी निर्वाचन आयोगमा दर्ता भएको हो। उक्त पार्टीको वरिष्ठ उपाध्यक्षमा महोत्तरीका डा शिवजी यादव रहेका छन् भने झापाका हर्कलाल सिंह राजवंशी, सर्लाहीका मोहम्मद साबिर हुसेन तथा कपिल्वस्तुका फरहान अकबाल खाँ उपाध्यक्ष छन् । कपिलवस्तुका ईश्वरदयाल मिश्र र रपन्देहीका डा.भरतकुमार थापा महासचिव छन्।
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...