नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रिय र प्रदेशका नेताहरुसँग धनकुटामा भेटघाट – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रिय र प्रदेशका नेताहरुसँग धनकुटामा भेटघाट

धनकुटा । नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्र र प्रदेशका नेताहरुसंग आज धनकुटामा भेटघाट गरी छलफल गरेको छ ।
नेपाल  ट्रेड युनियन कांग्रेसका केन्द्रिय उपाध्यक्ष अजय राई,१ नम्वर प्रदेशका अध्यक्ष नरायाण बाबु कार्की र नेपाल यातायत मजदुर संघका १ नम्वर प्रदेश अध्यक्ष पूर्ण प्रधान लगायनका ट्रेड युनियनका नेताहरु संघ नेपाल ट्रेड युनियन कांग्रेस धनकुटका अध्यक्ष विगेन्द्र याक्खा,केन्द्रिय प्रतिनिधि तथा नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई लगायतले भेटघाट गरी धनकुटाको मजदुरहरुको समस्याको वारेमा छफल गरेका थिए ।

सोही अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस धनकुटका अध्यक्ष विगेन्द्र याक्खा,केन्द्रिय प्रतिनियध तथा नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई धनकुटामा मजदुरहरुको विद्धमान अवस्था तथा समस्याहरु र समाधानका वारेमा ट्रेड युनियन कांग्रेसका केन्द्रिय तथा प्रदेश नेताहरुलाई जानकारी गराएका थिए ।

सम्बन्धित समाचार

रास्वपाले १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाएको भन्दै कांग्रेसले उठायो प्रश्न
रास्वपाले १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाएको भन्दै कांग्रेसले उठायो प्रश्न
  • २०७९ श्रावण २४, ११: ३०

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद रेणुका काउचाले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ३५ हजार भन्दा बढी बालबालिकालाई...

विश्वकप २०२६ : राउण्ड अफ ३२ को-को भिड्दैछन् ?
विश्वकप २०२६ : राउण्ड अफ ३२ को-को भिड्दैछन् ?
  • २०७९ श्रावण २४, ११: ३०

काठमाडौं : उत्तर अमेरिकाका तीन राष्ट्रहरू अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा जारी फिफा विश्वकप २०२६ को समूह चरणका खेलहरू...

संकटमा मिडिया : राष्ट्रिय मिडिया सम्मेलन मार्फत सरकारलाई ८ बुँदे सुझाव
संकटमा मिडिया : राष्ट्रिय मिडिया सम्मेलन मार्फत सरकारलाई ८ बुँदे सुझाव
  • २०७९ श्रावण २४, ११: ३०

रूपन्देही : चौथो राष्ट्रिय मिडिया सम्मेलनले सरकारको विभेदकारी विज्ञापन नीतिको कडा विरोध गर्दै उक्त नीति तत्काल खारेज गरी समानुपातिक, पारदर्शी...