नेपाली काँग्रेसका केन्द्रीय सदस्य लेखकलाई पीतृशोक – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

नेपाली काँग्रेसका केन्द्रीय सदस्य लेखकलाई पीतृशोक

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रमेश लेखकलाई पीतृशोक परेको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री रमेश लेखकका पिता प्रयागदत्त लेखकको ८७ वर्षमा निधन भएको छ ।

दशरथ चन्द न.पा. ४, बैतडीमा जन्मिएका लेखक हाल बेतपुर न.पा. वडा नं. ८, कञ्चनपुरमा बस्दै आएका थिए । स्वर्गीय लेखकले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।

उनको निधनप्रति नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरहादुर देउवाले निकालेको शोक वक्तव्य लेखकको गहिरो दुःख व्यक्त गरेका छन् । साथै स्वर्गीय लेखकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्ति कामना गर्दै केन्द्रीय सदस्य रमेश लेखक लगायत सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन् ।’

सम्बन्धित समाचार

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
  • २०७६ भाद्र ९, ०६: २३

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...

बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
  • २०७६ भाद्र ९, ०६: २३

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...

रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
  • २०७६ भाद्र ९, ०६: २३

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...