डा.आरजु देउवासहित कांग्रेसले ४ संसदीय समितिमा उम्मेदवार उठाउने – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

डा.आरजु देउवासहित कांग्रेसले ४ संसदीय समितिमा उम्मेदवार उठाउने

काठमाडौं। नेपाली कांग्रेसको प्रतिनिधिसभा अन्तरगतका १३ वटा संसदीय समितिमध्ये आफ्नो भागमा परेको चार वटा समितिमा सभापति देउवाकी धर्मपत्नी डा. आरजु देउवा राणासहित चार जनालाई समिति सभापतिमा उम्मेदवार बनाउने भएको छ।

जसअनुसार राज्य व्यवस्था तथा सुशासन समितिको समितिको सभापतिमा पार्टी केन्द्रीय सदस्य समेत रहेका युवा नेता रामहरि खतिवडालाई र पार्टी सहमहामन्त्री समेत रहेका सांसद जीवन परियारलाई संसदीय सुनुवाइ समितिको सदस्यमा र सन्तोष चालिसेलाई अर्थ समितिको सभापतिमा उम्मेदवार बनाउने कांग्रेसले निर्णय गरेको हो।

प्रमुख दलको बाँडफाँड अनुसार कांग्रेसको भागमा परेका चारवटा समितिको सभापत दिने भएको थियो। प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको ९ महिना पछि आज संसदीय समितिको सभापतिका लागि उम्मेदवारी मनोनयन हुन लागेको हो।

सम्बन्धित समाचार

सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
  • २०८० भाद्र १०, १४: ३५

जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०८० भाद्र १०, १४: ३५

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०८० भाद्र १०, १४: ३५

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...