नेपाल मेडिकल कलेजका विद्यार्थीहरू शान्तिपूर्ण धर्नामा – Naya Bikalpa
October 16, 2026, Friday      Epaper

नेपाल मेडिकल कलेजका विद्यार्थीहरू शान्तिपूर्ण धर्नामा

काठमाडौँ । नेपाल मेडिकल कलेजका विद्यार्थीहरू धर्नामा बसेका छन्। गोकर्णेश्वर नगरपालिका–८, अत्तरखेलमा रहेको नेपाल मेडिकल कलेजको एमबीबीएस प्रथम र दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरू धर्नामा बसेका हुन् ।

कलेजमा रहेको क्यान्टिनले खानामा चरम लापरबाही गरेको विषयमा मौखिक सहमति भए पनि कार्यान्वयन नगरेको भन्दै उनीहरू शान्तिपूर्ण धर्नामा बसिरहेका छन् ।

सम्बन्धित समाचार

कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदारनरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदारनरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित
  • २०८० माघ ३, १२: ५९

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदार नरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित भएका छन्। पाँच पदका...

भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
  • २०८० माघ ३, १२: ५९

काठमाडौं : चालु आवको भदौ महिनामा दुई खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज...

घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौंबाट बाहिरिए
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौंबाट बाहिरिए
  • २०८० माघ ३, १२: ५९

काठमाडौं : नेपालीको महान चाड बडादसैं मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ जना यात्रुले काठमाडौं उपत्यका छाडेका...