बागलुङमा भाषण गर्दागर्दै दुर्गा प्रसाईँले खाए झापड – Naya Bikalpa
October 15, 2026, Thursday      Epaper

बागलुङमा भाषण गर्दागर्दै दुर्गा प्रसाईँले खाए झापड

काठमाडौं । व्यवसायी तथा ‘भाइरल म्यान’ दुर्गा प्रसाईँलाई बागलुङमा दुर्व्यवहार भएको छ । एक कार्यक्रममा गएका उनीमाथि एक युवाले गालामा थप्पड हानेका हुन् ।
भीडमा नमस्कार फर्काइ रहेका प्रसाईँलाई एक युवाले नमस्कार गर्दै गर्दा झापड हानेका हुन् ।
प्रसाईँ भाषण गर्न स्टेज चढ्न लाग्दा झपड हानिएको हो । यसअघि उनलाई काठमाडौंमा कालोमोसो दलिएको थियो ।

सम्बन्धित समाचार

कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदारनरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदारनरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित
  • २०८० माघ ४, १५: ३३

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदार नरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित भएका छन्। पाँच पदका...

भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
  • २०८० माघ ४, १५: ३३

काठमाडौं : चालु आवको भदौ महिनामा दुई खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज...

घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौंबाट बाहिरिए
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौंबाट बाहिरिए
  • २०८० माघ ४, १५: ३३

काठमाडौं : नेपालीको महान चाड बडादसैं मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ जना यात्रुले काठमाडौं उपत्यका छाडेका...