सहकारी ठगीमा संलग्नका कारण लामिछानेविरुद्ध उजुरी दर्ता – Naya Bikalpa
October 24, 2026, Saturday      Epaper

सहकारी ठगीमा संलग्नका कारण लामिछानेविरुद्ध उजुरी दर्ता

काठमाडौं । नेपाल विद्यार्थी संघले सहकारी विभागमा रवि लामिछनेविरुद्ध उजुरी दर्ता गरेको छ । सांसद एवं पूर्व उपप्रधान तथा गृहमन्त्री लामिछानेसहितले विभिन्न सहकारी संस्थाहरूबाट ३२ करोड ४५ लाख रुपैयाँ लिएर आफू संलग्न गोर्खा मिडियाको खातामा ट्रान्सफर गरेको आरोप लगाउँदै छानबिन गर्न माग गर्दै उजुरी दर्ता गरेको हो ।
संघले सहकारी विभागलाई सहकारी घोटालाबारे छानबिन गरी दोषीहरूलाई कडा कारबाही गर्न चेतावनी दिएको छ ।
नेपाल विधार्थी संघले सहकारी विभागमा उजुरी दर्ता गर्दै कारबाही गरेको छ ।

संघले सहकारी विभागमा उजुरी दर्ता गर्दै प्रदर्शन समेत गरेको छ । विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले सहकारीको रकम घोटलाबारे आफूहरुले छानबिन गरेर पीडतलाई न्याय दिलाउने बताए ।

सम्बन्धित समाचार

एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल एकता सम्भव छैन : प्रचण्ड
एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल एकता सम्भव छैन : प्रचण्ड
  • २०८० माघ ४, १६: ५०

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) सँग राष्ट्रिय मुद्दाहरूमा सहकार्य हुनसक्ने भएपनि तत्काल...

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
  • २०८० माघ ४, १६: ५०

चितवन : कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय...

औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ
औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ
  • २०८० माघ ४, १६: ५०

कास्की : पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने गरेको फेला परेको छ । औषधि बिक्री गर्ने पसलबाटै ठूलो...