काठमाडौं । आईसीसी यू–१९ विश्वकपमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको न्युजिल्यान्डले २०० रन पूरा गरेको छ ।
दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको न्युजिल्यान्डले ४० ओभरमा २०० रन पार गरेको हो ।
जारी खेलको ४१ ओभर समाप्त हुँदा न्युजिल्यान्डले तीन विकेट गुमाएर २१४ रन बनाएको छ ।
न्युजिल्यान्डका तेस्रो क्रमका ब्याटर स्नेहिथ रेड्डी र कप्तान ओस्कार ज्याक्सनले नेपालविरुद्ध चौथो विकेटका लागि शतकीय साझेदारी गर्दै टोलीको इनिङ सम्हालिरहेका छन् । यी दुईले हालसम्म १४७ रनको साझेदारी गरिसकेका छन् ।

नेपालविरुद्ध न्युजिल्यान्डले स्कोरबोर्डमा ६७ रन जोड्दा तेस्रो विकेट गुमाएको थियो । नेपालले १४।३ ओभरमा तेस्रो विकेट लिएको थियो । त्यसयता २६ ओभरको खेल भइसक्दा नेपालका कुनै पनि बलरले विकेट लिन सकेका छैनन् । नेपाल पछिल्लो १५३ बलयता विकेटविहीन छ ।
जारी खेलमा नेपालका सुवास भन्डारी, दीपेश कंडेल र तिलक भन्डारीले समान एक विकेट लिएका थिए ।
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...