अयोध्यास्थित नवनिर्मित राममन्दिर आजदेखि सर्वसाधारणका लागि खुला – Naya Bikalpa
July 30, 2026, Thursday      Epaper

अयोध्यास्थित नवनिर्मित राममन्दिर आजदेखि सर्वसाधारणका लागि खुला

काठमाडौं । भारतको अयोध्यास्थित नवनिर्मित राममन्दिर आजदेखि सर्वसाधारणका लागि खुला गरिएको छ ।

मन्दिरमा हिजो रामको मूर्तिको प्राण प्रतिष्ठा गरिएको थियो । आज विहानैदेखि सर्वसाधारणका लागि मन्दिर खुला गरिएपछि दर्शनार्थीको ठूलो भिड लागेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

मन्दिरको ढोका खोल्नासाथ भित्र जानका लागि होड मचिएको बीबीसी हिन्दीले जनाएको छ । त्यसैले सुरक्षाका लागि कडा व्यवस्था गरिएको छ ।

प्राण प्रतिष्ठापछि पहिलो पटक आज विहान राममन्दिरमा आरती गरिएको छ । सोमवार प्रधानमंत्री नरेन्द्र मोदीले रामललाको प्राण प्रतिष्ठा गरेका थिए ।

 

सम्बन्धित समाचार

आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपिल
आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपिल
  • २०८० माघ ९, १०: ५३

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाँउपालिका कप्तानगन्जलगायतका क्षेत्रमा हालै देखिएको विषम परिस्थितीप्रति चिन्ता व्यक्त गर्दै सदियौँदेखि रहिआएको सामाजिक,...

मानसिक स्वास्थ्यलाई शिक्षा नीतिको प्राथमिकतामा राख्न मन्त्री पोखरेलको पहल
मानसिक स्वास्थ्यलाई शिक्षा नीतिको प्राथमिकतामा राख्न मन्त्री पोखरेलको पहल
  • २०८० माघ ९, १०: ५३

काठमाडौं ।  शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मानसिक स्वास्थ्यलाई शिक्षा क्षेत्रको महत्वपूर्ण नीतिगत प्राथमिकताका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै...

पर्सा प्रशासनद्वारा वीरगञ्जमा निषेधाज्ञा जारी
पर्सा प्रशासनद्वारा वीरगञ्जमा निषेधाज्ञा जारी
  • २०८० माघ ९, १०: ५३

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालले जारी...