चीनमा फेरि अर्को शक्तिशाली भूकम्प – Naya Bikalpa
July 30, 2026, Thursday      Epaper

चीनमा फेरि अर्को शक्तिशाली भूकम्प

काठमाडौं । चीन फेरि शक्तिशाली भूकम्प गएको छ । उत्तरपश्चिम चीनको सिन्जियाङ उइगुरको अक्सु प्रान्तस्थित उशी काउन्टीमा आज बिहान २ बजेर ९ मिनेटमा ७ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भूकम्प २२ किलोमिटर गहिराइमा गएको त्यहाँको भूकम्प मापन केन्द्रले जनाएको छ ।
मुख्य भूकम्पपछि पनि त्यहाँ ५ म्याग्निच्यूडक धेरै परकम्पहरु गएका थिए । भूकम्पको केन्द्रविन्दुमा सयौँ आवासीय घर र गाईवस्तुका गोठहरू भत्किएका छन् । मानवीय हताहतीका विषयमा भने कुनै विवरणहरु आएका छैनन् ।

सम्बन्धित समाचार

आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपिल
आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपिल
  • २०८० माघ ९, ११: ४२

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाँउपालिका कप्तानगन्जलगायतका क्षेत्रमा हालै देखिएको विषम परिस्थितीप्रति चिन्ता व्यक्त गर्दै सदियौँदेखि रहिआएको सामाजिक,...

मानसिक स्वास्थ्यलाई शिक्षा नीतिको प्राथमिकतामा राख्न मन्त्री पोखरेलको पहल
मानसिक स्वास्थ्यलाई शिक्षा नीतिको प्राथमिकतामा राख्न मन्त्री पोखरेलको पहल
  • २०८० माघ ९, ११: ४२

काठमाडौं ।  शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मानसिक स्वास्थ्यलाई शिक्षा क्षेत्रको महत्वपूर्ण नीतिगत प्राथमिकताका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै...

पर्सा प्रशासनद्वारा वीरगञ्जमा निषेधाज्ञा जारी
पर्सा प्रशासनद्वारा वीरगञ्जमा निषेधाज्ञा जारी
  • २०८० माघ ९, ११: ४२

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालले जारी...