भारतका प्रधानमन्त्री नरेन्द्र मोदीः १ करोड घरपरिवारमा रुफटप सोलार प्यानल जडानको घोषणा – Naya Bikalpa
July 30, 2026, Thursday      Epaper

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीः १ करोड घरपरिवारमा रुफटप सोलार प्यानल जडानको घोषणा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशभरका १ करोड घरपरिवारमा रुफटप सोलार प्यानल जडान गर्ने योजना घोषणा गरेका छन् ।

उक्त योजना भारतका घरपरिवारमा सौर्य उर्जा उपलब्ध गराउने उद्देश्यले राखिएको हो ।

यो योजनाले गरिव र मध्यम वर्गको बिजुलीको बिल घटाउने मात्र नभई ऊर्जा क्षेत्रमा भारतलाई आत्मनिर्भर बनाउने मोदीको भनाइ छ ।

सम्बन्धित समाचार

आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपिल
आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपिल
  • २०८० माघ १०, १३: ४६

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाँउपालिका कप्तानगन्जलगायतका क्षेत्रमा हालै देखिएको विषम परिस्थितीप्रति चिन्ता व्यक्त गर्दै सदियौँदेखि रहिआएको सामाजिक,...

मानसिक स्वास्थ्यलाई शिक्षा नीतिको प्राथमिकतामा राख्न मन्त्री पोखरेलको पहल
मानसिक स्वास्थ्यलाई शिक्षा नीतिको प्राथमिकतामा राख्न मन्त्री पोखरेलको पहल
  • २०८० माघ १०, १३: ४६

काठमाडौं ।  शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मानसिक स्वास्थ्यलाई शिक्षा क्षेत्रको महत्वपूर्ण नीतिगत प्राथमिकताका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै...

पर्सा प्रशासनद्वारा वीरगञ्जमा निषेधाज्ञा जारी
पर्सा प्रशासनद्वारा वीरगञ्जमा निषेधाज्ञा जारी
  • २०८० माघ १०, १३: ४६

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालले जारी...