
काठमाडौँ । कोशी प्रदेशमा नेकपा (एमाले)की रुक्मिणी कोइराला विजयी भएकी छन् ।
उनले ५ हजार ८६ मत प्राप्त गरेकी छन्। उनको प्रतिस्पर्धी चम्पादेवी कार्कीले ४ हजार ९९२ मत पाएकी पाएकी छन्।
कार्की माओवादी केन्द्रबाट गठबन्धनको उम्मेदवार भएकी थिइन्। राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका सांसदले फ्लोर क्रस गरेसँगै एमालेकी कोइराला विजयी भएकी हुन्।
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...