गृहिणीलाई पेन्सनको व्यवस्था कांग्रेसकी सांसद पन्तको प्रस्ताव – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

गृहिणीलाई पेन्सनको व्यवस्था कांग्रेसकी सांसद पन्तको प्रस्ताव

 

काठमाडौं । नेपाली कांग्रेसकी सांसद कमला पन्तले गृहिणीलाई पेन्सन दिने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेकी छन् । सोमबार राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले गृहिणीले घरका अरु सदस्यले भन्दा बढी काम गर्दा पनि मूल्यांकन नभएको ।

उनले, ‘घरेलु काममा रहेका महिलाहरुलाई पेन्सनको व्यवस्था हुनुपर्यो । नोमिनल नै किन नहोस् राज्यले त्यो (गृहिणी) महिलाहरुलाई पेन्सन दिने व्यवस्था गर्नुपर्ने बताइन् ।’

राष्ट्रिय सरोको समितिमा सोमबार नेपालमा जनसंख्याको अवस्था अनुसार जनसंख्या नीतिमा गर्नुपर्ने पुनरावलोकन र सरकारको तयारीबारे छलफलमा पूर्व महिला बालबालिका राज्यमन्त्री रहेकी सांसद पन्तले बच्चा जन्माउने उमेरका युवाहरु अध्ययन र रोजगारीका विदेश गएको र उनीहरु विदेशमै बस्ने अवस्थाका कारणले नेपालमा युवा जनशक्ति घट्दै गएको बताइन् । यस्तो अवस्थाले भविष्यमा समेत ठूलो असर पर्न सक्ने उनको चिन्ता छ ।

सम्बन्धित समाचार

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० माघ १५, १७: १०

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० माघ १५, १७: १०

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० माघ १५, १७: १०

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...