
काठमाडौं । साझा यातायातको प्रमुख कार्यकारी अधिकृत (सिइओ) बन्न कसैले पनि रुचि नदेखाएपछि पुनः दरखास्त आह्वान गरिएको छ ।
साझाले बुधबार सूूचना जारी गर्दै खुला प्रतिस्पर्धाद्वारा पदपूर्तिका लागि यसअघि दरखास्त आह्वान गरे पनि तोकिएको म्यादभित्र प्राप्त नभएको भन्दै पुनः आवेदन मागेको हो ।
१५ दिनभित्र आवेदन दिन सकिने सूचनामा उल्लेख छ।साझामा सरकारले लगानी गर्दै आएको छ । काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाको अनुदानमा चलेको साझा यातायातको सेवा लोकप्रिय भए पनि जहिल्यै घाटामा देखाइने गरिन्छ । त्यसकारण पनि कसैले सिइओ बन्ने चासो नदेखाएका हुन् ।
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...