भदौ ४ देखि हिमालय एयरलाइन्सले पुनः काठमाडौं–कुवेत उडान भर्ने – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

भदौ ४ देखि हिमालय एयरलाइन्सले पुनः काठमाडौं–कुवेत उडान भर्ने

काठमाडौं। नीजि क्षेत्रको हवाई सेवा प्रदायक संस्था हिमालय एयरलाइन्सले आगामी भदौ ४ देखि काठमाडौं–कुवेतमा पुनः उडान गर्ने भएको छ।

कुवेतमा रहेका नेपालीहरूको मागलाई सम्बोधन गर्दै एयरलाइन्सले पुनः उडानको तयारी थालेको हो। एयरलाइन्सले सुरूमा सातामा एउटा काठमाडौं–कुवेत–काठमाडौं उडान गर्ने बताएको छ।

माग बढ्दै गएमा उडान थप्ने कम्पनीले जनाएको छ। उडानले दुई राष्ट्रका नागरिकबीचको सम्बन्धलाई मजबुत बनाउने, पर्यटन र व्यापारलाई प्रवर्दन गर्ने विश्वास कम्पनीले लिएको छ।

सम्बन्धित समाचार

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०८१ श्रावण २८, १६: २७

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

एनपिएल : कर्णालीले चितवनलाई हरायो
एनपिएल : कर्णालीले चितवनलाई हरायो
  • २०८१ श्रावण २८, १६: २७

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...

प्राविधिक समस्याले अमेरिकाको हवाई सेवा अस्तव्यस्त
प्राविधिक समस्याले अमेरिकाको हवाई सेवा अस्तव्यस्त
  • २०८१ श्रावण २८, १६: २७

काठमाडौं : अमेरिकामा प्राविधिक समस्याका कारण शुक्रबार राष्ट्रव्यापी रूपमा हवाई उडान रोकिएपछि हजारौं यात्रु प्रभावित भएका छन् । चार घण्टाभन्दा बढी...