
काठमाडौं। सरकारले विभिन्न मन्त्रालय, विभाग, महाशाखा, निकाय, आयोग र प्रदेशमा कार्यरत ६३ जना सहसचिवको सरुवा गरेको छ।
बिहीबार राती बसेको मन्त्रिपरिषद् बैठकले यति धेरै सङ्ख्यामा सहसचिवको सरुवा गरेको हो। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा कांग्रेस र एमाले गठबन्धनको सर।कार बनेको एक महिनामै सरकारले यस्तो निर्णय गरेको हो। सरुवा भएकाहरूको नाम गोप्य राखिएको छ।
जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...