
काठमाडौं। भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ।
उनीहरुबीच नयाँ दिल्लीको साकेतस्थित शेराटन होटलमा बुधबार साँझ भेटवार्ता भएको हो। भेटघाटमा चौथाइवालेले परराष्ट्रमन्त्री नियुक्त भएकोमा राणालाई बधाई दिएका थिए।
उनीहरूबीच नेपाल–भारत सम्बन्धबारे पनि कुरा भएको जनाइएको छ। गत आइतबार भारत गएकी उनी आन स्वदेश फर्कँदै छिन्।
काठमाडौं : मधेश प्रदेशका विभिन्न क्षेत्रमा पछिल्ला दिनमा देखिएका हिंसात्मक घटनापछि नेपाली कांग्रेसले सुरक्षा अवस्था र त्यसको स्थानीय जनजीवनमा परेको...
काठमाडौं : नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले तराई-मधेशका केही क्षेत्रमा देखिएको साम्प्रदायिक तनावप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सामाजिक...
हेटौंडा : सुनसरी घटना र त्यसबाट उत्पन्न परिस्थिति र बागमती प्रदेशमा सुरक्षा अवस्था बारे समीक्षा गर्दै शुक्रबार विहान बागमती प्रदेश...