न्याय, कानुन र सरकारी वकिल समूहका २९ उपसचिवहरूको काज सरुवा (सुचीसहित) – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

न्याय, कानुन र सरकारी वकिल समूहका २९ उपसचिवहरूको काज सरुवा (सुचीसहित)

काठमाडौं। सर्वोच्च अदालतले राजपत्राङ्कित द्वितीय श्रेणी उपसचिवहरूको काज सरुवा गरेको छ।

सर्वोच्चले बुधबार इजलास अधिकृत, उपरजिष्ट्रार, उपसचिव तथा स्रेस्तेदारहरुको सरुवा गरेको हो।

सर्वोच्च अदालत, उच्च अदालत, फैसला कार्यान्वयन निर्देशनालय, प्रशासकीय अदालत तथा जिल्ला अदालतमा कार्यरत अधिकारीहरूमध्ये अधिकांसजसो जिल्ला अदालतमा स्रेस्तेदारमा काज सरुवा गरिएको छ ।

हेर्नुहोस् को कहाँ ?

 

सम्बन्धित समाचार

सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
  • २०८१ भाद्र ६, १५: १४

जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०८१ भाद्र ६, १५: १४

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०८१ भाद्र ६, १५: १४

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...