गोरखामा सहकारीबाट एक लाख २८ हजार चोरी – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

गोरखामा सहकारीबाट एक लाख २८ हजार चोरी

गोरखा। जिल्लाको भीमसेन थापा गाउँपालिका–१ मसेलको विन्द्रावती महिला बचत तथा ऋण सहकारी संस्थाबाट एक लाख २८ हजार तीन सय ३५ रुपैयाँ चोरी भएको छ।

शनिबार राति सहकारीबाट रकम चोरी भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी रमेश कुमार श्रेष्ठले जानकारी दिए।

‘इन्ट्री’ गर्न बाँकी रहेको ऋण असुली र दैनिक बचतको रकम चोरी भएको सहकारीकी अध्यक्ष विनु वाग्लेले बताइन्।
यस विषयम अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
  • २०८१ भाद्र १०, १४: ४९

जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०८१ भाद्र १०, १४: ४९

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०८१ भाद्र १०, १४: ४९

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...