
काठमाडौं। अवैध रुपमा संयुक्तव राज्य अमेरिका जानका लागि ग्वाटेमालाबाट मेक्सिको छिर्न खोज्ने नेपालीसहित ६ जना आप्रवासीहरु मेक्सिकन सैनिकको गोलीबाट मारिएका छन्।
अबैद्य रुपमा ट्रकमा चढेरर ग्वाटेमालाबाट मेक्सिको छिर्न खोज्ने नेपाली, इजिप्ट, क्युबा, भारत र पाकिस्तानका ६ जना आप्रवासीहरु ग्वाटेमाला सिमानामा मारिएका हुन्।
मेक्सिकन सैनिकको गोली ट्रकमा सवारमध्ये ४ जनाको तत्काल र वाँकी दुई जनाको केही समयपछि मृत्यु भएको थियो।
मेक्सिकन सैनिकले ती गाडीमा हतियार ल्याएको आशंकामा गोली चलाएको थियो। आप्रवासी कुन ठाउँका को थिए भन्नेबारे विस्तृत खुलाइएको छैन।
उनीहरू अबैद्य तरिकाले अमेरिका जानका लागि ट्रकमा चढेको हुन सक्ने अन्तर्राष्ट्रिय समाचार एजेन्सी एपी न्युजले जनाएको छ ।
काठमाडौं । पाकिस्तानको काराकोरम हिमशृंखलामा अवस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रड पिक (८,०४७ मिटर) मा भीषण हिमपहिरो जाँदा नेपाली चर्चित...
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा श्रावण १० गते भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा...
काठमाडौं । आज साउन १५ गते देशभर खीर खाएर पर्व मनाइँदै छ। नेपाली समाजमा असार १५ मा दहीचिउरा र साउन...