प्रधानसम्पादक दवाडीलाइ कोभिड संक्रमण – Naya Bikalpa
November 18, 2026, Wednesday      Epaper

प्रधानसम्पादक दवाडीलाइ कोभिड संक्रमण


नयाँ विकल्प

काठमाडौं – वरिष्ठ पत्रकार तथा विकल्प राष्ट्रिय साप्ताहिक र नयाँ विकल्प डट कमका प्रधान सम्पादक दामोदर प्रसाद दवाडीलाइ कोभिड संक्रमण भएको छ ।


कोभिड संक्रमणको उच्च जोखिमकावीच पनि आवश्यक सम्पूर्ण स्वास्थ्य सुरक्षा अपनाउँदै संक्रमणको जोखिमबाट बच्दै आएका पत्रकार दवाडीको पछिल्लो समय स्वास्थ्यमा सामान्य समस्या देखिएसंगै स्वास्थ्य परीक्षणको क्रममा उनलाइ संक्रमण पुष्टि भएको हो । कोभिड संक्रमण पुष्टिभएसंगै उनी शुक्रवारबाटै होम आइशोलेशनमा बसेका छन् ।


दवाडिकाे स्वास्थ्य अवस्था सामान्य रहेको दवाडी पत्नी रिता दवाडीले नयाँ विकल्पलाइ बताइन । यसअघि मुलुकमा कोभिड जोखिमको भयावह अवस्थामा समेत निकै सक्रिय रहदै संक्रमित अन्य साथीभाइ र सहकर्मीको सुरक्षाका लागि समेत वरिष्ठ पत्रकार दवाडी निरन्तर सक्रिय रहदै आएका थिए।

दवाडीकाे स्वास्थ्यलाभकाे कामना गर्दै सामाजिक सञ्जालमा शुभकामना ब्यक्त गरिएकाे छ । दवाडी लाेकतान्त्रीक छापामाध्यमका केन्द्रिय अध्यक्ष समेत रहेका छन् ।

सम्बन्धित समाचार

त्रिभुवन विमानस्थलबाट १ किलो ८०३ ग्राम सुनसहित चिनियाँ नागरिक पक्राउ
त्रिभुवन विमानस्थलबाट १ किलो ८०३ ग्राम सुनसहित चिनियाँ नागरिक पक्राउ
  • २०७७ फाल्गुन १६, १६: ०६

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले १ किलो ८०३ ग्राम सुनजस्तो देखिने पदार्थसहित एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।...

स्वयंसेवक परिचालनका लागि ४५ देखि ७५ वर्ष उमेर समूहका नागरिकसँग आवेदन माग
स्वयंसेवक परिचालनका लागि ४५ देखि ७५ वर्ष उमेर समूहका नागरिकसँग आवेदन माग
  • २०७७ फाल्गुन १६, १६: ०६

काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न क्षेत्रमा स्वयंसेवकका रूपमा सेवा गर्न इच्छुक ४५ देखि ७५ वर्ष उमेर समूहका नागरिकसँग आवेदन माग...

सबैको मिशन आगामी स्थानीय निर्वाचन
सबैको मिशन आगामी स्थानीय निर्वाचन
  • २०७७ फाल्गुन १६, १६: ०६

काठमाडौं । छठको निहुँ बनाएर रास्वपा सभापति रवि लामिछाने र नेपाली कांग्रेसका सभापति गगन थापा मधेश प्रदेश ओर्लिएका छन् ।...