
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीका आमा र बहिनीले भेट गरेका छन् ।इजरायलस्थित नेपाली दूतावासको समन्वयमा विपिनका आमा पद्मा र पुष्पा जोशीले इजरायल पुगेर राष्ट्रपति र प्रधानमन्त्रीलाई भेटेर फर्किएका थिए।
विपिनका आमा पद्मा र बहिनी पुष्पाले इजरायलमा रहँदा त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न देशका राजदूतहरूलाई भेटेको र यो विषय अन्तर्राष्ट्रिय स्तरमा पुगेको बताए । उनीहरूले विपिनको रिहाइका लागि थप पहल गरिदिन पनि आग्रह गरे ।
आमा पद्माले आफ्नो छोरो विपिन निर्दोष विद्यार्थी भएको भन्दै मानवीय दृष्टिले पहल गर्न आग्रह गरे । सो अवसरमा राष्ट्रपति पौडेलले विपिनको रिहाइका आफूले थप प्रयास गर्ने बताए ।
काठमाडौं । संघीय संसदअन्तर्गत आज (मंगलबार) पाँच वटा संसदीय समितिको बैठक बस्दैछ। विभिन्न विधेयक, नीतिगत विषय र सार्वजनिक सरोकारका मुद्दामाथि...
Amikor úton vagy, a szünetek pillanatokra gyors játékrohamokká alakulnak—a Rocky Spin ezt a gyors‑tempójú izgalmat nyújtja közvetlenül a telefonodról vagy...
Lightning‑Speed Play at Hellspin When you’re in the mood for a sprint rather than a marathon, Hellspin delivers a gaming...