आजदेखि नेपाल–भारत सीमा नाकामा आवागमन बन्द हुने – Naya Bikalpa
August 3, 2026, Monday      Epaper

आजदेखि नेपाल–भारत सीमा नाकामा आवागमन बन्द हुने

काठमाडौं । नेपाल–भारत सीमानाकामा आवागमन आजदेखि बन्द हुने भएको छ ।भारतको विहार विधानसभाको दोस्रो चरणको निर्वाचनलाई मध्यनजर राख्दै कात्तिक २२ गतेबाट आवागमन बन्द गर्न लागिएको हो ।
रौतहट जिल्ला प्रशासन कार्यालयले शनिबार (कात्तिक २२) साँझ ६ बजेदेखि नेपाल–भारत सीमानाकामा आवागमन बन्द हुने जनाएको छ ।

“यही कात्तिक २५ गते (११ नोभेम्बर २०२५) मंगलबारका दिन दोस्रो चरणको विधानसभा निर्वाचन हुन गइरहेको हुँदा सीतामढी र पूर्वी चम्पारण जिल्लासँग जोडिएका रौतहटका सीमानाका शनिबार साँझ ६ बजेदेखि २५ गते मंगलबार साँझ ६ बजेसम्म आकस्मिक सेवाबाहेक आवागमन पूर्ण रूपमा बन्द हुनेछ,” प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ ।

सम्बन्धित समाचार

Rocky Spin: Gyors‑játékkal ellátott kaszinó élmény
  • २०८२ कार्तिक २२, ०६: २७

Amikor úton vagy, a szünetek pillanatokra gyors játékrohamokká alakulnak—a Rocky Spin ezt a gyors‑tempójú izgalmat nyújtja közvetlenül a telefonodról vagy...

Roospin Casino: Quick Wins and Mobile Thrills for Short, High‑Intensity Sessions
  • २०८२ कार्तिक २२, ०६: २७

Why Short Sessions Matter When you’re on the go, the clock ticks faster than the reels spin. In the fast‑paced...

Opinie o lokalnych kasynach online z BLIK i polskim supportem
  • २०८२ कार्तिक २२, ०६: २७

Opinie o lokalnych kasynach online z BLIK i polskim supportem Wybór odpowiedniego kasyna online to nie tylko kwestia atrakcyjnych bonusów,...