
काठमाडौं । नेपालको पुनर्निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै आगामी मंसिर २१ गतेदेखि २३ गतेसम्म पुनर्निर्माण अन्तर्राष्ट्रिय सम्मेलन गर्ने जानकारी दिएको हो ।
सम्मेलनमा विभिन्न देशबाट विपद्, प्रकोप तथा पुनर्निर्माण सँग सम्बन्धित विज्ञ प्रतिनिधिहरू सहभागीता रहेछ । ठूला प्रकारका क्षतिको पुनर्निर्माण पनि सम्पन्न गर्न सफल भयौं भनेर अन्तर्राष्टिय समुदायलाई जानकारी दिनका लागि पुनर्निर्माण अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागिएको प्राधिकरणका कार्यकारी समिति सदस्य चन्द्रबहादुर श्रेष्ठले बताए ।
प्राकृतिक प्रकोपबाट कसरी जोगिन सकिन्छ ? कसरी पुनर्निर्माण गर्न सकिन्छ भन्नबारे सम्मेलनमा छलफल हुने र अनुभव आदानप्रदान गरिने उनको भनाई छ ।
होटल हायतमा हुने सो सम्मेलनको सुरूमा डिसेम्बर ७ तारिखमा विदेशी पाहुनालाई स्वागत गर्ने, स्वागत भोजनको व्यवस्था गर्ने, डिसेम्बर ८ मा सम्मेलनको उद्घाटन गर्ने, त्यसका लागि राष्ट्रपति वा प्रधानमन्त्रीलाई बोलाउने, पुनर्निर्माणका दातृ निकाय, विभिन्न क्षेत्रका व्यक्तिहरू, पुनर्निर्माण क्षेत्रका हस्तीहरू सम्मेलनमा सहभागी हुने श्रेष्ठले बताए ।
Difendere i tuoi diritti nei casino online non AAMS: Guida alla Scelta del Miglior Sito Mi chiamo Marco Rossi, e...
Ekscytujące promocje Kasyno Mostbet dla graczy mobilnych Nazywam się Jakub Kowalski i jako ekspert w dziedzinie gier kasynowych, chciałbym przedstawić...
Pinco Casino-a Asan Pul Yatırma Metodları Mənim adım Elvin Mahmudovdur və bu gün sizlərə Pinco Casino-nun onlayn pul yatırma prosesini...