
काठमाडौं । भारत सरकारले जयनगर–जनकपुर–कुर्था रेलमार्ग नेपाललाई हस्तान्तरण गरेको छ । शुक्रबार एक समारोहकाबीच नेपाल सरकारलाई हस्तान्तरण गरेको हो ।
परियोजना कार्यान्वयन निकाय इरकाँन इन्टरनेशनल लिमिटेड भारतले उक्त रेल खण्ड नेपाल सरकारको तर्फबाट उपस्थित नेपाल रेलवे कम्पनी लिमिटेडलाई हस्तान्तरण गरेको हो । समारोहमा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्रीमती रेनुकुमारी यादवको सहभागीता रहेको थियो ।
३५ किलोमिटर लम्बाईको रेलमार्ग निर्माण ८ अर्बको लागतमा अनुदानस्वरुप भएको थियो । कुल लम्बाई ६९ किलोमिटर रहेको यो रेलमार्ग सञ्चालनमा आएपछि जयनगरको रेल बर्दिबाससम्म आउने छ ।
नेपालले आफैँ चलाउने भनेको भए पनि पछिल्लो समय उक्त रेलमार्ग चलाउने जिम्मा पनि नेपालले भारतीय कम्पनी कोनकरलाई नै जिम्मा दिइएको छ । कोनकरले हाल उक्त रेलमार्ग सञ्चालनका लागि नेपाली पक्षलाई सिकाउने काम गर्दै आएको छ ।
Как вывести деньги с 1win официального сайта Меня зовут Алексей Смирнов, и в этой статье я расскажу вам, как вывести...
Pinco Casino: A Safe Space for Responsible Gaming Salam, mənim adım Elvin Həsənov. Bu gün sizə “Pinco Casino: A Safe...
Najpopularniejsze gry z darmowymi spinami w Mostbet – rozpocznij przygodę W świecie gier online, kasyna oferujące darmowe spiny są wyjątkowo...