
नयाँ विकल्प,
काठमाडौं – नेपाली लेग स्पिनर सन्दीप लामिछानेले नयाँ सिजनको बिग बास लिग खेल्ने भएका छन् ।
अस्ट्रेलियन फ्रेन्चाइज टिम होबार्टले नयाँ सिजनका लागि सन्दीपको सम्झौता नवीकरण गरिएको जनाएको छ ।
सन्दीपले अघिल्लो सिजन होबार्टबाटै खेलेका थिए ।
बिग बासको नयाँ सिजन आउँदो डिसेम्बर ५ तारिखदेखि २०२२ को जनवरी २८ तारिखसम्म हुने छ ।
भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित उत्साहित सुधार गृहमा एक युवकको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ । सुधार गृहमा...
काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...
कपिलवस्तु : तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत अवस्थामा फेला परेका छन् ।...