साफ च्याम्पियनशिप सुरु – Naya Bikalpa
August 12, 2026, Wednesday      Epaper

साफ च्याम्पियनशिप सुरु


नयाँ विकल्प,
काठमाडौं – दक्षिण एसियाली देशहरुको ठूलो प्रतियोगिता साफ च्याम्पियनशिपको १३ औँ संस्करण माल्दिभ्समा सुरु भएको छ ।

बङ्गलादेशले शुक्रवारदेखि भएको पहिलो खेलमा श्रीलङ्कालाई एक–शून्य गोल अन्तरले हराउँदै विजयी सुरुआत गरेको छ ।

यी दुई टोलीबीचको पहिलो हाफ बराबरीमा सकिएको सकिएको थियो ।

खेलको दोस्रो हाफ सुरु भएको नवौँ मिनेटमा बङ्गलादेशले गोल गर्‍यो ।

आजको दोस्रो खेलमा नेपाल र आयोजक माल्दिभ्स खेल्दैछन् ।

नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुनेछ ।

साफमा नेपालसहित आयोजक माल्दिभ्स, भारत, बंगलादेश र श्रीलंका सहभागिता छन् ।

सम्बन्धित समाचार

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
  • २०७८ आश्विन १५, २१: ५५

काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न...

अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
  • २०७८ आश्विन १५, २१: ५५

काठमाडौं : विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा...

राष्ट्रियसभाको बैठक बस्दै
राष्ट्रियसभाको बैठक बस्दै
  • २०७८ आश्विन १५, २१: ५५

काठमाडौं : राष्ट्रियसभाको बैठक आज बस्दैछ। १:१५ बजे सिंहदरबारमा बस्ने बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल ‘गनेस’ले...