महिला टी–ट्वेन्टी विश्वकप: आज नेपाल र भूटान भिड्दै – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

महिला टी–ट्वेन्टी विश्वकप: आज नेपाल र भूटान भिड्दै

काठमाडौं । आईसीसी महिला टी–ट्वेन्टी विश्वकप एसिया छनोटमा नेपाल आज भुटानसँग भिड्दैछ।

दुबईको आईसीसी एकेडेमी ग्राउण्डमा दिउँसो ३ः१५ बजे हुने खेलमा नेपाली महिला टोली र भुटानी महिला टोली भिड्न लागेको हो ।

टी–ट्वेन्टी महिला क्रिकेटमा नेपाल र भुटानको यो पहिलो भिडन्त हो । हिजो भएको पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको थियो ।

अन्य खेलमा बिहान युनाइटेड अरब इमिरेट्स र हङकङ भिड्दैछन्। दिउँसो सवा ३ बजे मलेसिया र कुवेतको महिला टोलीबीच प्रतिस्पर्धा हुनेछ।

सम्बन्धित समाचार

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०७८ मंसिर ७, ११: ४२

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

एनपिएल : कर्णालीले चितवनलाई हरायो
एनपिएल : कर्णालीले चितवनलाई हरायो
  • २०७८ मंसिर ७, ११: ४२

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७८ मंसिर ७, ११: ४२

काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ । मौसम...