ए डिभिजन लिग खेलाइरहेका फिफा रेफ्रीहरुले दिए राजीनामा – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

ए डिभिजन लिग खेलाइरहेका फिफा रेफ्रीहरुले दिए राजीनामा


नयाँ विकल्प,

काठमाडौं– शहीद स्मारक ए डिभिजन लिग खेलाइरहेका १० जना फिफा रेफ्रीले राजीनामा दिएका छन् ।

लिग चलिरहेको समयमा एन्फाले रेफ्रीहरूको फिटनेस टेस्टु गर्ने नियम बनाएपछि उनीहरूरले सामूहिक राजीनामा दिएका हुन् ।

आज १० जना रेफ्रीले अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० मा पुगेर सामूहिक राजीनामा दिएका हुन् ।

रेफ्रीहरूले नै राजीनामा दिएपछि भोलि शुक्रवारदेखि सुरु हुन लागेको लिगका तेस्रो चरणका खेल प्रभावित हुने देखिएको छ ।

सम्बन्धित समाचार

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०७८ मंसिर १६, २१: ५८

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

एनपिएल : कर्णालीले चितवनलाई हरायो
एनपिएल : कर्णालीले चितवनलाई हरायो
  • २०७८ मंसिर १६, २१: ५८

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७८ मंसिर १६, २१: ५८

काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ । मौसम...