‘लव सर्कल’ को फष्टलुक पोस्टर सार्वजनिक – Naya Bikalpa
August 18, 2026, Tuesday      Epaper

‘लव सर्कल’ को फष्टलुक पोस्टर सार्वजनिक

नयाँ विकल्प,

काठमाडौं – फिल्म ‘लव सर्कल’ को फष्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।

फष्ट लुकमा कलाकार नाजिर हुसेन, मुकुन भुषाल, पवित्रा आचार्य, रविन झा, रिस्ता बस्नेतलगायत छन् ।

थ्रीलर जनरामा निर्माण भएको फिल्म गत वर्षको लकडाउन पछि छायाँकन गरिएको फिल्म ओमप्रकाश अग्रवाल र रोशन पौडेलले निर्माण गरेका हुन् ।

फिल्मका निर्देशक वसन्त निरौला हुन् ।

नाजिर, मुकुन, पवित्रा रविन्द्रको अलवा सुमन कोइरालाको समेत अभिनय रहेको फिल्ममा अंकितबाबु अधिकारीको संगीत, श्रीधर अभिमन्यु निरवीको लेखन, दिव्य सुवेदीको छायाँकन र पवित्रा आचार्यको कोरियोग्राफी रहेको छ ।


२९ साउनबाट फिल्म डिश होमबाट रिलिज हुने निर्माता ओम प्रकाश अग्रवालले जानकारी दिए ।

सम्बन्धित समाचार

प्रतिनिधिसभाको बैठक बस्दै
प्रतिनिधिसभाको बैठक बस्दै
  • २०७८ श्रावण २२, २२: ४१

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा विभिन्न चार वटा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित...

किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश
किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश
  • २०७८ श्रावण २२, २२: ४१

काठमाडौं : पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधिशद्वय नहकुल सुबेदी र बाबुराम ढकालको इजलासले...

मुलुक, संविधान र लोकतन्त्रका लागि कांग्रेसमा एकता
मुलुक, संविधान र लोकतन्त्रका लागि कांग्रेसमा एकता
  • २०७८ श्रावण २२, २२: ४१

काठमाडौं । मुलुककै सबैभन्दा पुरानो र लोकतन्त्रको पर्यायबाची पार्टी नेपाली कांग्रेस यतिबेला इतिहासकै गम्भीर मोडमा उभिएको छ । कांग्रेसको इतिहास...