आजदेखि खुल्यो फिल्म हल – Naya Bikalpa
August 14, 2026, Friday      Epaper

आजदेखि खुल्यो फिल्म हल

नयाँ विकल्प,

काठमाडौं – फिल्म हल बिहीबारदेखि खुलेका छन् ।

दसैँको अवसर पारेर फिल्म हल खोलिएको हो ।

कोरोना महामारीका कारण बन्द रहेका सरकारले फिल्म हल खोल्न केही अगाडि अनुमति दिएपनि विभिन्न कारणले खुल्न सकेको थिएन ।

देशभरका मल्टिप्लेस र सिंगल थियटर प्राय सबै खुलेको नेपाल चलचित्र संघका महासचिव अशोक शर्माले बताए ।


फिल्म हल खुलेपनि हलमा भने नेपाली फिल्म लागेको छैन ।

लामो समयपछि खुलेको हलमा नेपाली फिल्म भने फूलपाती अर्थात २६ असोजबाट मात्र प्रदर्शनमा आउँनेछ ।

यो दिन दुई नेपाली फिल्म ‘डाँडाको बरपीपल’ र ‘धन्दागिरी’ रिलिज हुँदैछ ।

सम्बन्धित समाचार

सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
  • २०७८ आश्विन २१, २२: १६

काठमाडौं ।  सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम तथा रेबिज इम्युनोग्लोबुलिन केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।...

राष्ट्रिय सभामा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक’ स्वीकृत
राष्ट्रिय सभामा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक’ स्वीकृत
  • २०७८ आश्विन २१, २२: १६

काठमाडौँ : राष्ट्रिय सभाको आजको बैठकले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।...

पत्रकार श्रेष्ठलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
पत्रकार श्रेष्ठलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
  • २०७८ आश्विन २१, २२: १६

काठमाडौं : जिल्ला अदालत काठमाडौंले पत्रकार किशोर श्रेष्ठलाई अनुसन्धानका लागि थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । अदालतको आदेशसँगै...