फेशन इण्डस्ट्री बिस्तारै चलायमान हुँदै – Naya Bikalpa
August 14, 2026, Friday      Epaper

फेशन इण्डस्ट्री बिस्तारै चलायमान हुँदै

नयाँ विकल्प,

काठमाडौं – आईसी कलेजले आर्ट एण्ड फेशनको १० औँ संस्करणको अडिशन राउण्ड शुरु गरेको छ ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा रवि धमलाले नदेखिने गरी ठूलो क्षति भएको क्षेत्र नै फेसन इण्डस्ट्री भएको बताएका छन् ।

उनले २ वर्षमा कुनैपनि फेशनका गतिविधिहरु गर्न नपाएको गुनासो राख्दै इण्डस्ट्रीलाई चलायमान बनाउन बिस्तारै भएपनि शुरु गरेको बताए ।


नेपाली र पश्चिमेली संसकृतिसँग सम्बन्धित ड्रेस शो गरिने बताए ।

फेशनमा नेपालमा बजार राम्रो रहेको बताउँदै उनले सरकारले नेपाली कला, संस्कृतिलाई विश्वमा विस्तार गर्नको लागि पहल गर्नुपर्ने बताए ।

अडिशन राउण्डमा ३०० भन्दा बढी मोडलहरुको सहभागी थियो भने ७३ जना बढी डिजाइनरहरुले आफ्नो डिजाइन प्रस्तुत गरेका छन् ।

शोको फाइनल आगामी १८ डिसेम्बरमा हुनेछ ।

सम्बन्धित समाचार

सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
  • २०७८ आश्विन २३, २०: ४४

काठमाडौं ।  सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम तथा रेबिज इम्युनोग्लोबुलिन केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।...

राष्ट्रिय सभामा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक’ स्वीकृत
राष्ट्रिय सभामा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक’ स्वीकृत
  • २०७८ आश्विन २३, २०: ४४

काठमाडौँ : राष्ट्रिय सभाको आजको बैठकले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।...

पत्रकार श्रेष्ठलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
पत्रकार श्रेष्ठलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
  • २०७८ आश्विन २३, २०: ४४

काठमाडौं : जिल्ला अदालत काठमाडौंले पत्रकार किशोर श्रेष्ठलाई अनुसन्धानका लागि थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । अदालतको आदेशसँगै...