
एजेन्सी । बलिउड तताएकी सुन्दर अभिनेत्री शिल्पा शेट्टी र उनका पति राज कुन्द्राले अभिनेत्री शर्लिन चोपडासंग मानहानी गरेको आरोपमा ७५ करोड माग गरेका छन् ।
मानसिक रुपमा मानहानी गरेको आरोप लगाउदै मुम्बई अदालतमा उनीहरुले मुद्दा दायर गरेका थिए । उक्त मुद्दाको सुनुवाई १७ नोभेम्बरमा हुने भएको छ । केही समय अगाडीमात्र शर्लिनलाई मानहानीको मुद्दा बारेमा सुचना पठाएका थिए ।
शर्लिनले आफुलाई अन्डरवल्र्डबाट राज र शिल्पाले धम्की दिएको र उनले प्रहरीलाई यसबारेमा सबै रेकर्ड गर्न आग्रह गरेको बताएकी छिन् । शर्लिन फिल्म अभिनेत्री पनि हुन् । वास्तवमा अश्लील फिल्म बनाउन राजले निकै सक्रियता देखाएको आरोप शर्लिनले लगाएकी छन् ।
काठमाडौं । सिनेमा **‘लज्जावती’**को ट्रेलर सार्वजनिक गरिएको छ। साउन १५ अर्थात् खिर खाने दिनको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा निर्माण टिमले...
काठमाडौ । नमोबुद्ध नगरपालिकाको आयोजनामा सामाजिक विषयवस्तुमा आधारित सचेतनामूलक सडक नाटक ‘सहीछाप’ प्रदर्शन गरिएको छ। नगरभित्रका विद्यालय उमेरका बालबालिका, युवा...
काठमाडौं । कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र झिँगेदाउ–२ को आधिकारिक पोस्टर सार्वजनिक...