मुम्बई ड्रग्स प्रकरणमा आर्यन खानले पाए जमानत – Naya Bikalpa
August 14, 2026, Friday      Epaper

मुम्बई ड्रग्स प्रकरणमा आर्यन खानले पाए जमानत

Rajendra-panday


नयाँ विकल्प,

काठमाडौं– भारतीय अभिनेता शाहरुख खानका छोरा आर्यन खानले जमानत पाएका छन् ।

मुम्बई ड्रग्स प्रकरणमा गएको मंगलबारदेखि आर्यन खानको जमानत निवदेनमा मुम्बई उच्च अदालतमा सुनुवाइ चलिरहेको थियो ।

गएको तीन हप्तादेखि आर्यन खान जेलमा थिए ।

यस मामिलामा आर्यनसँगै अरबाज मर्चेन्ट र मुनमुम धमेचाले पनि जमानत पाएका छन् ।


आर्यन खानलाई एक क्रुजमा भएको कथित रेभ पार्टीको मामिलामा नारकोटिक्स कन्ट्रोल ब्युरो एनसीबीले गएको अक्टोबर ३ मा पक्राउ गरेको थियो ।

सम्बन्धित समाचार

आज देशभर मनसुनी गतिविधि सक्रिय, कर्णाली–सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना
आज देशभर मनसुनी गतिविधि सक्रिय, कर्णाली–सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना
  • २०७८ कार्तिक ११, २०: ५४

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थान...

सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
  • २०७८ कार्तिक ११, २०: ५४

काठमाडौं ।  सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम तथा रेबिज इम्युनोग्लोबुलिन केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।...

राष्ट्रिय सभामा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक’ स्वीकृत
राष्ट्रिय सभामा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक’ स्वीकृत
  • २०७८ कार्तिक ११, २०: ५४

काठमाडौँ : राष्ट्रिय सभाको आजको बैठकले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।...