सशस्त्र प्रहरीका एसएसपी धौबजी र न्यौपाने डीआईजीमा बढुवाका लागि सिफारिस – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

सशस्त्र प्रहरीका एसएसपी धौबजी र न्यौपाने डीआईजीमा बढुवाका लागि सिफारिस


ननयाँ विकल्प,

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालका एसएसपी कालिदास धौबजी र कुमार न्यौपाने डीआईजीमा बढुवाका लागि सिफारिस भएका छन्।

मंगलबार बसेको बढुवा सिफारिस समितिको बैठकले एसएसपी धौबजी र न्यौपानेलाई डीआईजीपीमा बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवा सिफारिसमाथी चित्त नबुझ्ने ७ दिन भित्र बढुवामाथी उजुरी सुन्ने समितिमा उजुरी दिन बढुवा समितिले आग्रह गरेको छ ।


धौबजी र न्यौपाने दुवैजना प्राविधिक सईको रुपमा सेवा प्रवेश गरेका थिए भने पछि सशस्त्रमा आएपछि गैर प्राविधिक बनेका हुन् ।

डीआईजीमा बढुवाका लागि उनीहरुसँगै विदुर खड्का, प्रदीपकुमार पाल, भेषबहादुर शाह, लक्ष्मणबहादुर सिंह, कृष्णराज पाठक, प्रेमराज पोखरेल, इन्द्रराज कार्की, शान्तिकुमार कार्की र नेत्रकुमार खत्री लगायत प्रतिस्पर्धामा थिए ।

सम्बन्धित समाचार

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०७८ असार २२, १९: ४०

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७८ असार २२, १९: ४०

काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ । मौसम...

मधेशमा मुख्यमन्त्रीका लागि दाबी आह्वान
मधेशमा मुख्यमन्त्रीका लागि दाबी आह्वान
  • २०७८ असार २२, १९: ४०

काठमाडौँ : मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका छन् ।...