
नयाँ विकल्प,
काठमाडौं – काठमाडौंको नयाँ बानेश्वरबाट साढे चार लाख रुपैयाँसहित ६ जना जुवाडे पक्राउ परेका छन् ।
नयाँ बानेश्वर क्षेत्रमा रामकृष्ण केसीको घरमा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ६ जनालाई चार लाख ४८ हजार पाँच सय रुपैयाँसहित पक्राउ गरेको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ ।
उनीहरू पेसेवर जुवाडे भएको हुन सक्ने भएकाले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं । सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम तथा रेबिज इम्युनोग्लोबुलिन केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।...
काठमाडौँ : राष्ट्रिय सभाको आजको बैठकले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।...
काठमाडौं : जिल्ला अदालत काठमाडौंले पत्रकार किशोर श्रेष्ठलाई अनुसन्धानका लागि थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । अदालतको आदेशसँगै...