नयाँ विकल्प,
काठमाडौं – त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थानले साउन ३२ गतेदेखि सञ्चालन हुने स्नातक तथा स्नातकोत्तर तहको परीक्षा स्थगित गरेको छ । कोभिड- १९ संक्रमणको कारणले हाललाई परिक्षा स्थगित गरिएको संस्थानले जनाएको छ ।
संस्थानको परीक्षा नियन्त्रण कार्यालय पोखराले सूचना जारी गर्दै स्थगीत परीक्षा आगामी भदौ महिनाको तेश्रो हप्तादेखि अनलाइनबाट लिइने जनाएको छ ।
काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...
रुपन्देही : रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका अन्तर्गत साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रमा एकसरो नापी भएको करिब ५८ वर्षपछि...
काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन् । ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः...