भक्तपुरबाट १० जना जुवाडे १ लाख ८९ हजार नगदसहित पक्राउ – Naya Bikalpa
August 13, 2026, Thursday      Epaper

भक्तपुरबाट १० जना जुवाडे १ लाख ८९ हजार नगदसहित पक्राउ

नयाँ विकल्प,

काठमाडौं – पक्राउ पर्नेमा पुल हाउस सञ्चालक देउला, भक्तपुर ७ बस्ने उत्तम देउला, सुनिल देउला, पूर्ण भगत र शंकर पौडेलसहित १० जना छन् ।

भक्तपुरमा प्रहरीले १० जना जुवाडेलाई पक्राउ गरेको छ ।

नगरपालिका ५ भेलुखेलस्थित सुजित देउलाले सञ्चालन गरेको ‘एनएस स्नुकर पुल हाउस’ मा जुवा खेलिरहेका १० जनालाई महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

जुवा खालबाट प्रहरीले १ लाख ८९ हजार नगद बरामद गरेको छ ।

सम्बन्धित समाचार

सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
  • २०७८ श्रावण २९, १९: ५४

काठमाडौं ।  सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम तथा रेबिज इम्युनोग्लोबुलिन केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।...

राष्ट्रिय सभामा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक’ स्वीकृत
राष्ट्रिय सभामा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक’ स्वीकृत
  • २०७८ श्रावण २९, १९: ५४

काठमाडौँ : राष्ट्रिय सभाको आजको बैठकले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।...

पत्रकार श्रेष्ठलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
पत्रकार श्रेष्ठलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
  • २०७८ श्रावण २९, १९: ५४

काठमाडौं : जिल्ला अदालत काठमाडौंले पत्रकार किशोर श्रेष्ठलाई अनुसन्धानका लागि थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । अदालतको आदेशसँगै...