नेपालमा अब न्यायक्षेत्रको समग्र इतिहास झल्कने न्यायिक संग्रहालय हुन्छ: प्रधानन्यायाधीश जबरा – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

नेपालमा अब न्यायक्षेत्रको समग्र इतिहास झल्कने न्यायिक संग्रहालय हुन्छ: प्रधानन्यायाधीश जबरा

नयाँ विकल्प,


काठमाडौं – सर्वोच्च अदालतले नेपालको न्यायक्षेत्रको समग्र इतिहास झल्कने न्यायिक इतिहासलाई बारे जानकारी दिने उदेश्यले संग्रहालय स्थापना गरेको छ ।

संग्रहालयको मंगलबार एक कार्यक्रमकाबीच प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले उद्घाटन गर्दै प्रधानन्यायाधीश जबराले न्याय र कानूनी क्षेत्रका भावी पुस्तालाई नेपालको न्यायप्रणालीको विकास, अवस्था र परिवर्तनका बिषय अध्ययन गर्ने सहयोग मिल्ने बताए ।

उनले न्यायपालिकाका ऐतिहासिक बस्तु संकलन गरेर संग्रहालयलाई अझै बढाउदै लैजाने प्रतिबद्धता पनि जनाएका छन् ।

न्याय सम्पादनका क्रममा विभिन्न समयमा भएका महत्वपूर्ण फैसला, न्यायायाधीश तथा न्यायपालिकाले प्रयोग गरेका पुराना सामाग्री, न्याय र कानूनी क्षेत्रका पुरातात्विक सामाग्रीह संग्रहालयमा संग्रहित गरिएको छ ।

संग्रहालयमा करिब तीन सय ५० सामाग्री तयार पारिएको छ ।

सम्बन्धित समाचार

आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
  • २०७८ भाद्र १, १९: ५१

काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा...

बाढीपहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
बाढीपहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
  • २०७८ भाद्र १, १९: ५१

काठमाडौं : बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले आज बिहान ५ः४५ बजेसम्म अवरुद्ध...

माग पूरा नभए भदौ १२ देखि अनिश्चितकालीन सत्याग्रह गर्ने सुकुम्वासीको चेतावनी
माग पूरा नभए भदौ १२ देखि अनिश्चितकालीन सत्याग्रह गर्ने सुकुम्वासीको चेतावनी
  • २०७८ भाद्र १, १९: ५१

भक्तपुर : भक्तपुरको मनहरा क्षेत्रमा वैकल्पिक व्यवस्थापनबिना हटाइएका सुकुम्वासी बस्तीका प्रभावित परिवारले तत्काल पुनर्स्थापनाको माग गर्दै कोणसभा गरेका छन् ।...