प्रहरीको सई हुँ भन्दै ठगी धन्दा गर्ने एक जना पक्राउ – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

प्रहरीको सई हुँ भन्दै ठगी धन्दा गर्ने एक जना पक्राउ

नयाँ विकल्प,

काठमाडौं – नेपाल प्रहरीको ‘सई हुँ’ भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बझाङ घर भइ हाल नागर्जुन बस्ने ३१ वर्षीय सिद्धराज थामी रहेका छन् ।

थामीले स्युचाटार बस्ने कल्पना गौतमलाई आफू महानगरीय प्रहरी परिसर काठमाडौँको सिभिल शाखाको सई गोपाल लामा हुँ, बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरिदिन्छु भन्दै ३० हजार रुपैयाँ नगद लिएर फरार भएका थिए ।

प्रहरी परिसरको विशेष टोलीले खोजतलास गर्ने क्रममा थामीलाई भदौ १ गते कालिमाटीबाट नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रवक्ता रामेश कुमार बस्नेतले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार

आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
  • २०७८ भाद्र १, २२: २८

काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा...

बाढीपहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
बाढीपहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
  • २०७८ भाद्र १, २२: २८

काठमाडौं : बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले आज बिहान ५ः४५ बजेसम्म अवरुद्ध...

माग पूरा नभए भदौ १२ देखि अनिश्चितकालीन सत्याग्रह गर्ने सुकुम्वासीको चेतावनी
माग पूरा नभए भदौ १२ देखि अनिश्चितकालीन सत्याग्रह गर्ने सुकुम्वासीको चेतावनी
  • २०७८ भाद्र १, २२: २८

भक्तपुर : भक्तपुरको मनहरा क्षेत्रमा वैकल्पिक व्यवस्थापनबिना हटाइएका सुकुम्वासी बस्तीका प्रभावित परिवारले तत्काल पुनर्स्थापनाको माग गर्दै कोणसभा गरेका छन् ।...