
नयाँ विकल्प,
काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौंले चाडपर्व साङ्केतिक रुपमा मनाउन अनुरोध गरेको छ ।
कोरोना भाइरस सङ्क्रमणको जोखिम कायम रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले बिहीवार सूचना जारी गर्दै गाईजात्रा, जनैपूर्णिमा, ऋषितर्पणीलगायतका पर्व साङ्केतिक रूपमा मनाउन अनुरोध गरेको हो ।
परम्परागत तरिकाले भिडभाड र जमघट गरी पर्व मनाउँदा सङ्क्रमण थप फैलनेतर्फ सचेत रहन प्रशासन कार्यालयको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
।
रौतहट : रौतहटको देवाही गोनाही नगरपालिका–१ करुनियास्थित लालबकैया खोलामा नुहाउने क्रममा मंगलबार दिउँसो डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये एक बालक...
काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न...
काठमाडौं : विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा...