रौतहटका एसपी शाह प्रहरी प्रधान कार्यालयमा तानिए – Naya Bikalpa
August 7, 2026, Friday      Epaper

रौतहटका एसपी शाह प्रहरी प्रधान कार्यालयमा तानिए


नयाँ विकल्प,

काठमाडौं – रौतहटका एसपी सिद्धिविक्रम शाहलाई प्रहरी प्रधान कार्यालयमा तानिएको छ ।

पत्रकारलाई लागुऔषध मुद्दामा फसाइएको घटना बाहिरिएपछि रौतहटका एसपी शाहलाई प्रधान कार्यालयको प्रशासन शाखामा तानिएको हो ।

पत्रकारलाई लागुऔषध राखेर फसाउन खोजेपछि उनीमाथि छानविन शुरु भएको थियो ।

प्रदेश २ प्रहरी प्रमुख डीआईजी उमेश रञ्जीतकारका अनुसार प्रधान कार्यालयले एसपी शाहलाई प्रशासन शाखामा हाजिर हुन भनेको छ ।

प्रधान कार्यालयले शाहको स्थानमा नयाँ एसपी पठाउँदैछ । यस घटनाको छानविन तथा अनुसन्धान प्रधान कार्यालयले गरिरहेको उनले बताए ।

सम्बन्धित समाचार

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७८ भाद्र ८, २०: ५१

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...

५८ वर्षपछि रोहिणीका स्ववासीले पाए लालपुर्जा, २७१ परिवार बने जग्गाधनी
५८ वर्षपछि रोहिणीका स्ववासीले पाए लालपुर्जा, २७१ परिवार बने जग्गाधनी
  • २०७८ भाद्र ८, २०: ५१

रुपन्देही : रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका अन्तर्गत साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रमा एकसरो नापी भएको करिब ५८ वर्षपछि...

परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ : परराष्ट्रमन्त्री
परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ : परराष्ट्रमन्त्री
  • २०७८ भाद्र ८, २०: ५१

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन् । ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः...