बैदेशिक रोजगार विभागको महानिर्देशकमा काफ्ले नियुक्त – Naya Bikalpa
August 7, 2026, Friday      Epaper

बैदेशिक रोजगार विभागको महानिर्देशकमा काफ्ले नियुक्त


नयाँ विकल्प,

काठमाडौं – बैदेशिक रोजगार विभागको महानिर्देशकमा दिपक काफ्ले नियुक्त भएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा प्रवक्ताको जिम्मेवारीमा रहेका प्रशासन महाशाखा प्रमुख सहसचिव काफ्ले महानिर्देशकमा नियुक्त भएका हुन् ।

महानिर्देशकमा नियुक्त भएसँगै उनले बिहीबार नै विभागमा पुगेर पदबहाली गरेका छन् ।

सम्बन्धित समाचार

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७८ भाद्र १०, २२: ००

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...

५८ वर्षपछि रोहिणीका स्ववासीले पाए लालपुर्जा, २७१ परिवार बने जग्गाधनी
५८ वर्षपछि रोहिणीका स्ववासीले पाए लालपुर्जा, २७१ परिवार बने जग्गाधनी
  • २०७८ भाद्र १०, २२: ००

रुपन्देही : रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका अन्तर्गत साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रमा एकसरो नापी भएको करिब ५८ वर्षपछि...

परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ : परराष्ट्रमन्त्री
परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ : परराष्ट्रमन्त्री
  • २०७८ भाद्र १०, २२: ००

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन् । ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः...