
नयाँ विकल्प,
पर्सा – पर्सामा स्रोत नखुलेको झन्डै ११ लाख रुपैयाँसहित दुई जना पक्राउ परेका छन् ।
जगरनाथपुर गाउँपालिका २ मा प्रहरीले भारतीय नम्बर प्लेटको मोटरसाइकल जाँच गर्दा स्रोत नखुलेको १० लाख ६३ हजार रुपैयाँ र १६ हजार भारतीय रुपैयाँसहित भारतका वृजकिशोर गिरी र पर्साका रामपुकार पटेललाई पक्राउ गरेको हो ।
काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...
रुपन्देही : रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका अन्तर्गत साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रमा एकसरो नापी भएको करिब ५८ वर्षपछि...
काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन् । ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः...