नेपाली सेना र त्रिभुवन विश्वविद्यालयबीच सम्झौता – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

नेपाली सेना र त्रिभुवन विश्वविद्यालयबीच सम्झौता


नयाँ विकल्प,

काठमाडौं – नेपाली सेना कृषि विज्ञान संस्थानमा B. Sc. Agriculture कार्यक्रम सञ्चालन गर्नका लागि शुक्रबार सम्झौता भएको छ । जंगी अड्‍डामा आयोजित कार्यक्रममा नेपाली सेना र त्रिभुवन विश्वविद्यालय अन्तर्गत कृषि तथा पशु विज्ञान अध्ययन संस्थानबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । लम्जुङ्गमा तैनाथ नेपाली सेना व्यवसायिक कृषि तथा पशुपालन तालिम केन्द्रलाई नेपाली सेना कृषि विज्ञान संस्थानको रुपमा सञ्चालन गरी स्नातक तहको B. Sc. Agriculture कार्यक्रम सञ्चालन गर्ने लक्ष्य अनुरुप सम्पन्न भएको उक्त सम्झौता गरिएको छ ।

सम्बन्धित समाचार

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७८ माघ २८, २१: ५५

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७८ माघ २८, २१: ५५

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७८ माघ २८, २१: ५५

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...