नेपाल-चीन सीमामा केन्द्र बनाएर ५‍‍.९ म्याग्नेच्युड भूकम्पको धक्का – Naya Bikalpa
October 24, 2026, Saturday      Epaper

नेपाल-चीन सीमामा केन्द्र बनाएर ५‍‍.९ म्याग्नेच्युड भूकम्पको धक्का

काठमाडौं । उपत्यकामा भूकम्पको धक्का महशुस भएको छ। आज दिउँसो ३ बजेर ६ मिनेटमा भूकम्पको धक्का महशुस भएको हो ।

भूकम्प सिन्धुपाल्चोक र तिब्बतको सिमानामा गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

बुधबार दिउँसो ३ बजेर ८ मिनेटमा गएको भूकम्प ५।९ म्याग्नेच्युडको रहेको मापन केन्द्रका लोकविजय अधिकारीले जानकारी दिए ।

सम्बन्धित समाचार

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
  • २०७९ कार्तिक २, १५: ४५

चितवन : कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय...

औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ
औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ
  • २०७९ कार्तिक २, १५: ४५

कास्की : पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने गरेको फेला परेको छ । औषधि बिक्री गर्ने पसलबाटै ठूलो...

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७९ कार्तिक २, १५: ४५

काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसका कारण हिमाली र पहाडी भूभागमा...