नयाँ विकल्प – Page 94 – Naya Bikalpa
August 5, 2026, Wednesday      Epaper

Author: नयाँ विकल्प

निवर्तमान मन्त्रीहरूलाई सैनिक ब्यारेकबाट घर पठाउन थालियो
निवर्तमान मन्त्रीहरूलाई सैनिक ब्यारेकबाट घर पठाउन थालियो

काठमाडौं।नेपाली सेनाले नियन्त्रणमा लिएको निवर्तमान मन्त्रीहरुलाई छोड्न थालेको छ ।जेनजी आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित सबै मन्त्री र...

काठमाडौं उपत्यकामा भाद्र २८ गतेसम्म कफ्र्यू आदेश जारी
काठमाडौं उपत्यकामा भाद्र २८ गतेसम्म कफ्र्यू आदेश जारी

काठमाडौं । नेपाली सेनाले शुक्रबार नागरिकको जनधनको सुरक्षाका लागि काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाहरुमा निषेधाज्ञा र कफ्र्यू आदेशलाई निरन्तरता दिने...

संवैधानिक सर्वोच्चता बाहिर खोजिने समाधान अस्वीकार्य : नेपाल बार
संवैधानिक सर्वोच्चता बाहिर खोजिने समाधान अस्वीकार्य : नेपाल बार

काठमाडौं।नेपाल बार एसोसिएसनले संवैधानिक सर्वोच्चता बाहिरबाट खोजिने कुनै पनि समाधान वा नियुक्ति नस्वीकार्ने र विरोध गर्ने जनाएको छ।बिहीबार अहिलेको घटनाक्रमबारे...

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरसको सन्देश : संयम अपनाउनुस
संयुक्त राष्ट्रसंघका महासचिव गुटेरसको सन्देश : संयम अपनाउनुस

काठमाडौं।संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले नेपालको अवस्था नियालिरहेको बताएका छन् ।नेपालको पछिल्लो अवस्थाबारे सामाजिक सञ्जाल एक्समा धारणा राख्दै मानवीय क्षतिप्रति...

सिंहदरबार,शीतल निवास,संसद भवन लगायत अधिकाँस प्रशासनिक भवनहरु जले
सिंहदरबार,शीतल निवास,संसद भवन लगायत अधिकाँस प्रशासनिक भवनहरु जले

काठमाडौं।जेन–जीको आन्दोलनको क्रममा देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारसहित काठमाडौंमा रहेका अधिकांश ठूला सरकारी कार्यालयमा आगो लगाएका छन्। सिंहदरबारमा मंगलबार दिउँसो...

संवादमार्फत शान्तिपूर्ण समाधान निकाल्न नेपाली सेना सहितको अपिल
संवादमार्फत शान्तिपूर्ण समाधान निकाल्न नेपाली सेना सहितको अपिल

 काठमाडौं।नेपाली सेनासहित सुरक्षा निकायहरू र मुख्य सचिव तथा गृहसचिवले राजनीतिक संवादबाट अहिलेको परिस्थितिको शान्तिपूर्ण समाधान खोज्न अपिल गरेका छन्। जेनजी...

रास्वपाका सबै सांसदले दिए सामूहिक राजीनामा
रास्वपाका सबै सांसदले दिए सामूहिक राजीनामा

काठमाडौं । राजधानीलगायत देशभर जेनजी आन्दोलन चर्किएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सबै प्रतिनिधिसभा सदस्यहरूले सामूहिक राजीनामा दिने घोषणा गरेका...

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमारद्धारा राजीनामा
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमारद्धारा राजीनामा

काठमाडौं।मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा दिएका छन्।देशभर जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा प्रदर्शनकारीको ज्यान जानु आफ्ना लागि दुःखद् भएको...

राजधानीबाट हुने आन्तरिक उडान बन्द
राजधानीबाट हुने आन्तरिक उडान बन्द

काठमाडौं।काठमाडौंबाट हुने सम्पूर्ण उडान अहिले बन्द गरिएको छ । सबै विमान कम्पनीहरुको बैठकपछि अहिले सबै उडान बन्द गरिएको एक विमान...

गौशालामा प्रहरीले गोली चलायो
गौशालामा प्रहरीले गोली चलायो

काठमाडौं।काठमाडौंको गौशालामा प्रहरीले गोली चलाएको छ।मंगलबार दिउँसो काठमाडौंको गौशाला प्रहरी वृत्त अगाडि प्रदर्शनको क्रममा गोली चलाएको हो। गौशाला प्रहरीका अनुसार...